■ सुरेन्द्र सुवेदी, काठमाडौं मेडिकल ब्यवसायी भनेर चिनिने दुर्गा प्रसाईंले तत्कालीन एनसीसी बैंकमाथि गरेको ‘लुट’को खुलासा भएको छ । सात वर्षअघि प्रसाईंले कीर्ते गरेर सो बैंकबाट एक अर्ब रुपैयाँ ऋण लिने सफलता पाएका थिए । बैंकसँगको ऋण-सम्झौतामा प्रसाईंले बडो चलाखीपूर्वक ‘बीएनसी कलेज सञ्चालनमा आएर विद्यार्थी भर्ना भएपछि मात्र बैंकको साँवाब्याज असुली प्रक्रिया सुरु गर्ने’ भन्ने…