सजायको भागीदारले उन्मुक्ति पाएपछि…

डिल्लीबजार जेलबाट निस्कँदा कृष्णबहादुर महराले भनेका थिए- ‘९० प्रतिशत निर्दोष व्यक्ति जेलमा छन् । अब उनीहरूको लागि आवाज उठाउँछु, लड्छु ।’ तर, जेलबाट निस्किएपछि उनले आफ्नै प्रतिबद्धता बिर्सिए । ✍ अनुसा थापा सार्वजनिक पदमा बसेको व्यक्तिमाथि भ्रष्टाचार, घुस वा ठगीसम्बन्धी आरोप लागेमा नैतिकताको आधारमा पदबाट राजीनामा दिनुपर्ने कुरा प्रजातान्त्रिक विधि-व्यवस्थामा कसैले सम्झाइरहनुपर्ने कुरा होइन ।…