पेट्रोलियम पदार्थको मूल्यमा भारी वद्धि

अब पेट्रोलको प्रतिलिटर रु. १८८, डिजेलको रु. १९६ र एलपि ग्यासको प्रतिसिलिन्डर रु २,१२६ रुपैयाँ नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य वद्धि गरेको छ । अन्तरराष्ट्रिय बजारमा भएको मूल्य वृद्धि तथा आपूर्ति व्यवस्थापनको दबाबलाई कारण देखाउँदै नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको खुद्रा बिक्री मूल्य वृद्धि भएको जनाएको छ । निगमका अनुसार नयाँ…