नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत तुइनखोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान गरिएको छ । सडकमा ढुङ्गा खस्न सक्ने सम्भावना भएकाले रातका समयमा पनि उक्त स्थान स्पष्ट देख्न सक्नेगरी दुईवटा फ्लड लाइट जडान गरिएको हो । सडक डिभिजन भरतपुर (चितवन)का सबइन्जिनियर हरिकुमार श्रेष्ठका अनुसार उक्त ठाउँमा विद्युत् प्राधिकरणसँगको समन्वयमा दुईवटा फ्लड लाइट जडान गरिएको छ । तुइनखोला क्षेत्रमा पहिरो र…