भूकम्प र, भूकम्पपीडितहरूलाई पनि राजनीतिक लाभको विषय बनाउन दलहरूबीच लज्जास्पद प्रतिष्पर्धा सुरु भएको पाइएको छ । गत शुक्रबार (कार्तिक १७ गते) जाजरकोट जिल्लाको रामीडाडालाई केन्द्रबिन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प गएपछि त्यस क्षेत्रमा राहत उपलब्ध गराउन भन्दै विभिन्न दलका नेता तथा कार्यकर्ता र अन्य सङ्घ-संस्थाहरू जाजरकोट पुगेका छन् । भूकम्पले करिब ३६ हजार परिवारलाई बासविहीन…