मध्यपूर्वका समुन्द्र छेउछाउ अमेरिकी पनडुब्बी जहाज !

इजरायल-हमास युद्धको बीचमा अमेरिकी सेनाले एक असामान्य घोषणा गरेको छ । अमेरिकाको निर्देशित मिसाइल आणविक पनडुब्बी मध्यपूर्वको पानीमा प्रवेश गरेको सेनाले जनाएको छ । यो पनडुब्बी ओहायो क्लासको हो, तर यसको नाम भने अझै खुलाइएको छैन । अमेरिकी केन्द्रीय कमाण्डले सामाजिक सञ्जालमा पनडुब्बीको तस्बिर शेयर गर्दै लेखेका छन्- 'ओहायो क्लासको पनडुब्बी आफ्नो जिम्मेवारी क्षेत्रमा प्रवेश…