पूर्वमा बिकेन ४ लाख किलो घ्यू

दूध संकलन नै बन्द गर्ने तयारीमा व्यवसायी सुरेन्द्र सुवेदी, काठमाडौं आर्थिक मन्दीको असर दुग्धजन्य पदार्थमा पनि देखिन थालेको छ । यसको पछिल्लो उदाहरण कोशी प्रदेशमा ठूलो परिमाणमा घ्यू, चिज मौज्दात रहेको छ । पूर्वमा ४ लाख किलो बढी घ्यू स्टक रहेको छ भने करिव १० हजार किलो चिजको मौज्दात रहेको डेरी एसोसिएनका पूर्वक्षेत्र सदस्य गोपाल…