महत्वपूर्ण सामग्रीहरु बाढीमा डुबेपछि विभिन्न सरकारी कार्यालयको सेवा बन्द

आरपी उपाध्याय, नवलपरासी विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण पश्चिम नवलपरासीमा डुबानमा परेका आधा दर्जन बढी सरकारी कार्यालयहरूको सेवा बन्द भएको छ । अधिकांश सरकारी कार्यालयहरूको महत्वपूर्ण कागजात तथा कम्प्युटर लगायतका मेसिनरीहरु भिजेर बिग्रेपछि ती कार्यालयहरूबाट तत्कालै सेवा दिन असमर्थ रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, कृषि…