✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर शरद ऋतु वि.सं. २०८० कार्तिक ४ गते तद्अनुसार सन् २०२३ अक्टोबर २१ तारिख शनिबार आश्विन शुक्ल पक्षको सप्तमी तिथि पूर्वाषाढ़ा नक्षत्र सुकर्म योग गर करण आनन्दादिमा मातङ्ग योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः०८ मा…