माधव नेपाल पुनः एमालेमा फर्कने सम्भावना नरहेको ठहर !

एमाले स्थायी कमिटी बैठक मङ्गलबार नेकपा (एमाले) को स्थायी कमिटी बैठक मङ्गलबार बस्ने भएको छ । एमालेका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले मङ्गलबार ११ बजेका लागि च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बैठक बस्ने तय भएको जानकारी दिएका छन् । पार्टीलाई एकतावद्ध तुल्याउने भन्दै मध्यमार्गी कदम बढाइरहेका नेताहरु पनि मंगलबारको बैठकमा उपस्थित हुने जनाइएको छ । विगतमा…