सन्दर्भ : विश्व मुटु दिवस मुटु एउटा बलियो मांसपेशीले बनेको अङ्ग हो । बलियो मांसपेशीले बने पनि यो ज्यादै सम्बेदनशील र भावुक हुन्छ । हरेक कुराका राम्रो नराम्रो कुराको असर यसलाई सिधै पर्ने हुँदा यसलाई ज्यादै माया गर्नु पर्दछ । ✍ डा. अवनिभूषण उपाध्याय विश्वमा हरेक वर्ष दुई करोड मानिसको मृत्यु मुटुरोग र सम्बन्धित आर्टरीहरूको…