कांग्रेस अधिवेशनको राजनीतिले तात्यो कान्छो जिल्ला नवलपुर

आरपी उपाध्याय, नवलपरासी आगामी नेपाली काङ्ग्रेसको चौधौँ माहाधिवेशनलाई लक्षित गर्दै पार्टीगत गतिविधि संचालन र उम्मेदवारका आकांक्षीहरुको चर्चा परिचर्चाबाट काङ्ग्रेसको राजनीति निकै तातिएको छ । लोकतान्त्रिक पद्धतिमा आस्था र विश्वास राख्ने वर्गको बाक्लो जनसमुह काङ्ग्रेसको स्थानीय तहदेखि जिल्ला, प्रदेश र केन्द्रमा कस्तो चेहेरा नेतृत्वमा आउने हो यसबारे सबैको ध्यान केन्द्रीत छ भने आफ्नो अनुकुलको नेतृत्व बनाउने…