कसले कसलाई झुक्क्यायो ? प्रचण्डको अपेक्षा सम्भवतः अहिलेलाई सरकार जोगाउनुपर्छ भन्ने म्याण्डेट साथीहरूबाट प्राप्त हुन्छ भन्ने थियो । तर, बैठकका सहभागीहरूमध्ये शक्ति बस्नेत र वर्षमान पुनबाहेक कसैले पनि प्रचण्डको अपेक्षाअनुरूप राय दिएनन् । प्रधानमन्त्री प्रचण्डले मुलुकको हितभन्दा आफ्नो सरकारको निरन्तरतालाई सर्वाधिक प्राथमिकतामा राखेको पुष्टि भएको छ । चीन भ्रमणका क्रममा प्रचण्ड जसरी प्रस्तुत भए, त्यसले…