घुमुवा असई हाकिमको प्यारो भएपछि…

६ महिनामा तीन पटक असई साहको मलेसिया भ्रमण रहश्यपूर्ण ! जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी महेन्द्र श्रेष्ठका ‘घुमुवा’ असई श्यामसुन्दर साह गत वैशाखदेखि असोजसम्ममा तीन पटक मलेशियाको घुमघाम गरेर पुरानै पेशामा फर्किएका छन् । जवानदेखि असई हुँदासम्म कमै मात्रामा वर्दी पहिरिएका असई साह यति छोटो समयमा केका लागि तीन-तीन पटक मलेशिया पुगे भन्ने कुरा…