निरन्तर सङ्कट !

जनसङ्ख्याको ठुलो हिस्सा असन्तुष्ट भएको मुलुक यथास्थितिमा रहन सक्दैन । सङ्कटबाट बाहिर निस्कने बहानामा परिस्थितिले थप अन्धकारतर्फ डोऱ्याए सर्वसाधारण नागरिक राजनीतिक क्रूरताको जोखिममा पर्ने छन् । ✍ दीपेन्द्र पाण्डे ‘इतिहास र आकाङ्क्षा’ सामान्य भएको मुलुक होइन ‘नेपाल’ । विश्व राजनीतिको मानचित्रमा आफ्नो उपस्थिति सगौरव राख्न सफल मुलुक आज जताततै समस्याग्रस्त छ । पुर्खाले निर्माण गरेको…