लोकतन्त्रको सर्भिसिङ !

असीमित सम्भावना, मौलिक सांस्कृतिक विविधता, मिहिनेती जनता, कृषिको निम्ति अत्यन्त योग्य भूमि, अथाह प्राकृतिक साधन र स्रोत भएको मुलुकले झन्डै तीन करोड जनतालाई ‘सुन्दर भविष्य मुलुकभित्रै छ’ भन्ने विश्वास जगाउन नसक्नुले वर्तमान लोकतन्त्रको अनुहारमा कालो पोतेको छ । ✍ दीपेन्द्र पाण्डे भारतीय विचारक मानवेन्द्रनाथ राय दलविहीन लोकतन्त्रको वकालत गर्थे । जसलाई उनले ‘सङ्गठित लोकतन्त्र’को नाम…