सङ्क्रमणलाई हल्का रुपमा नलिन स्वास्थ्यमन्त्रीको आग्रह

सकभर 'बन्दाबन्दी' नगरिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि जारी गरेको आदेश पालना गर्न आग्रह गर्नुभएको छ । मंगलबार मन्त्रालयमा आयोजित भर्चुअल पत्रकार सम्मेलनमा उहाँले सबैलाई आदेश पालना गरी सरकारले कोभिड–१९ रोकथाम र नियन्त्रण गर्न चालेको कदममा सहयोग गर्न आग्रह गर्नुभएको हो । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कोरोना…