विशेष प्रतिनिधि, टोकियो (जापान) जापानको आधुतिक इतिहासमै कालो दिनको रुपमा चित्रित हुन पुगेको दिन हो जुलाई ८ अर्थात् शिन्जो आबेको हत्या भएको दिन । किनभने, जापानको इतिहासमा आबे नै सबैभन्दा उच्चपदस्थ अधिकारी हुन् जसको गोली हानी हत्या गरियो । गत वर्ष आजकै दिन शिन्जो आबेको हत्या भएको थियो । पूर्वप्रधानमन्त्री आबेको पश्चिमी शहर नारामा चुनावी…