एमसिसी : कति ग्राह्य, कति त्याज्य ?

देवप्रकाश त्रिपाठी नेपाली राजनीतिले नेपालको राष्ट्रिय हित र जनताका समस्या समाधानलाई मुद्दा बनाएर बहस छलफल गर्ने परम्परा बसाउन नसके पनि यसले विदेशीका इच्छालाई सर्वाधिक उच्च महत्व दिने गरेको छ । त्यसो त नेपालीहरू आफ्नो राष्ट्रिय स्वार्थका निम्ति लडेको पनि देश एकिकरणका क्रममा मात्र हो, बाँकी सबै समय हामी अर्काकै निम्ति लडेर ‘बहादुर’ कहलिएका हौँ ।…