कोशी प्रदेशको नामकरणबाट एमाले पछि नहट्ने केपी ओलीको जिकिर

file photo नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कोशी प्रदेशको नामकरणबाट पछि नहट्ने बताएका छन् । सङ्घीय संसद् भवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले प्रदेशको नामकरण दुई तिहाइले पास गरेकाले अरु दल भागे पनि आफ्नो दल नभाग्ने जिकिर गरे । 'हामी कोशी प्रदेशमा ४० को सङ्ख्यामा रहेका छौँ । बयासी प्रदेशसभा सदस्यले पास गरेर नामकरण…