डाउन सिण्ड्रोम : अवस्था हो रोग होइन !

डाउन सिण्ड्रोम भएका ब्यक्तिको समाजमा न पहिचान छ न त अधिकार ✍ तिलक बटाला डाउन सिण्ड्रोम वा बौद्धिक अपाङ्गता भनेर चिनिने अवस्था क्रोमोजम अर्थात् वंशाणुको थप उपस्थितिका कारणबाट हुन्छ भन्ने तथ्य विज्ञानले प्रमाणित गरेको छ, तर नेपालमा भने यसको खासै पहिचान भएको पाइँदैन । डाउन सिण्ड्रोमको अवस्थामा मानव शरीरिरको प्रत्येक कोसमा अन्य साधारण अवस्थामा भन्दा…