कोशी प्रदेशमा सत्तारूढ गठबन्धनले कांग्रेसका थापालाई मुख्यमन्त्री बनाउने

सत्तारूढ गठबन्धनले कोशी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा सोमबार बसेको गठबन्धनको बैठकले कोशी प्रदेशमा नेपाली कांग्रेसको सबैभन्दा बढी सङ्ख्या भएकाले थापालाई मुख्यमन्त्री बनाएर मन्त्रिमण्डल विस्तार गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा बसेको बैठकबारे जानकारी दिँदै नेकपा (एकीकृत समाजवादी)का कार्यवाहक अध्यक्ष…