विमानस्थल सञ्चालनका लागि भारतीय पक्षसँग कूटनीतिक पहल सुरु भएको पर्यटनमन्त्रीको प्रष्टोक्ति

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालनका लागि प्रयास जारी रहेको बताएका छन् । शनिबार भैरहवामा आयोजित एक कार्यक्रममा उनले विमानस्थल सञ्चालनमा देखिएको समस्या समाधान गर्न सरकार क्रियाशील रहेको जिकिर गरे । हिजोका दिन के भयो आफूलाई धेरै जानकारी नभएको तर आफूले जिम्मेवारी सम्हालेपछि भारतीय पक्षसँग विमानस्थल सञ्चालनका लागि कूटनीतिक…