नेप्से परिसूचक लगातार गिरावट

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा पछिल्लो ६ दिनदेखि लगातार गिरावट देखिएको छ । गत हप्ता सोमबारबाट घट्न थालेको नेप्से परिसूचक आज (२६ फागुन) पनि ओरालो देखिएको हो । आज २० दशमलव ६८ अङ्कको गिरावटपछि नेप्से परिसूचक दुई हजार ७५१ दशमलव ४२ को विन्दुमा कायम भएको छ । ३११ कम्पनीको एक करोड ५० लाख ९४ हजार…