सुन तोलाको एक लाख ६९ हजार ६ सय

स्थानीय बजारमा आज (२८ माघ) सुनको मूल्य प्रतितोला रु एक लाख ६९ हजार छ सय तोकिएको छ । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिन प्रतितोला रु एक लाख ६८ हजार दुई सयमा कारोबार भएको सुन आज प्रतितोला रु एक हजार चार सयले बढेको हो । त्यस्तै, आजका लागि चाँदीको कारोबार मूल्य प्रतितोला रु एक हजार…