खोजेजस्तो मूल्यमा सेन्साइका कुलर !

नेपालकै प्रतिष्ठित ब्यापारिक घराना चौधरी ग्रुपअन्तरगत सेन्साई ब्राण्डले आउँदो गर्मी महिनालाई लक्षित गर्दै विभिन्न किसिमका नया नया मोडलका कुलरहरु नेपाली बजारमा भित्र्याएको छ । ‘स्टे कुल स्टे कम्फर्ट’ भन्ने नाराका साथ सेन्साइले डेसर्ट, मिनि डेसर्ट, पर्सनल र टावर कुलरहरु विभिन्न मोडल र क्षमताका साथै नयाँ-नयाँ आकर्षक विशेषताहरु सहित बजारमा ल्याएको छ । अब उपभोक्ता वर्गले…