कानूनअनुसार पेट्रोलियम सवारीसाधनको सञ्चालन आयु २० वर्ष छ । तर, विद्युतीय गाडी ३० वर्षसम्म चल्न पाउँछन् । पेट्रोलियम गाडीमा गरिएको लगानी पाँच वर्षमा उठ्छ भने विद्युतीय गाडीले डेढ वर्षमै सबै लगानी उठाइसक्छ । तर, सरकारले विद्युतीय गाडीको भाडा नै समायोजन गरेको छैन । जसका कारण जनता मर्कामा परेका छन् । रुषा थापा, भक्तपुर मध्यपूर्वमा जारी…