शैक्षिक विकास शुल्क कति वैध ?

■ मुक्तिनाथ भुसाल, अर्घाखाँची मालपोत कार्यालय अर्घाखाँचीले गैरकानुनी कार्यलाई प्राथमिकता दिँदा सेवाग्राहीहरू लामो समयदेखि मर्कामा परेका छन् । मालपोत जनताको ‘भूमिबैंक’ भएकोले हरदम सेवाग्राहीको भिडभाड लाग्नुलाई स्वभाविक हुन्छ । मालपोतभित्र हुने कारोबारमध्ये राजिनामा, हालको बकस र सट्टापट्टासम्बन्धी कारोबार विशेष प्रकृतिका मानिन्छन् । यी कारोबार गर्ने सेवाग्राहीहरूबाट थैली रकमको ०.४ प्रतिशत नगद रकम शैक्षिक विकास कोष…