स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु. दुई सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा रु. दुई सयले वृद्धि भई रु एक लाख ३५ हजार ६ सय पुगेको छ । आइतबार छापवाला सुन तोलामा रु एक लाख ३५ हजार चार सयमा कारोबार भएको थियो । महासङ्घका अनुसार तेजावी सुन…