सुरेन्द्र सुवेदी, काठमाडौं अहिले देशका प्रायः सबै स्थानमा चिनीअभाव चरम रूपमा छ । अनि सरकारी स्वामित्वका आपूर्ति गर्ने संस्थामा पनि चिनी नभएपछि अबको समय चिनीविनाको पाकक्षेत्र हुने र त्यसले खल्लोमात्र पार्ने नभइ सबै क्षेत्रमा प्रभावकारी नकारात्मक असर हुने पक्का छ । दशैँअघिसम्म प्रतिकिलोको ८० रुपैयाँ अर्थात् ५० किलो बोराको ४ हजारमा पाइने चिनी अहिले बोराको…