ललितपुर (पुल्चोक)स्थित लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २२औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष अमरदास श्रेष्ठको अध्यक्षतामा भएको साधारणसभामा अध्यक्ष श्रेष्ठले संस्थाको आ.व. ०७७/७८ मा सहकारीले गरेको उपलब्धि, भावी योजना, सम्भावना र भविष्यमा आउन सक्ने चुनौतिको बारेमा जानकारी गराए । संस्थाले नेपालको समग्र सहकारी बजारमा कुल कारोबार, चुक्ता पूँजी, निक्षेप संकलन, कर्जा लगानी,…