वैदेशिक रोजगारीमा घटेन एजेन्टको सक्रियता !

वैदेशिक रोजगारीको सम्पूर्ण लागत रोजगारदाताले ब्यहोर्ने व्यवस्था कार्यान्वयन गर्न सुझाव नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले वैदेशिक रोजगारीका क्रममा लाग्ने सम्पूर्ण लागत रोजगारदाताले नै बेहोर्नुपर्ने व्यवस्थालाई कडाइका साथ लागू गर्न सरकारलाई सुझाव दिएको छ । ‘माइग्रेन्ट रिक्रुटमेन्ट एडभाइजर’ प्रयोगकर्ता श्रमिकद्वारा आफूले सेवा लिएका म्यानपावर कम्पनीको सेवा मूल्याङ्कनका सम्बन्धमा गरिएको अध्ययन प्रतिवेदन मंगलबार सार्वजनिक गर्दै जिफन्टले रोजगारदाताले…