आन्तरिक राजस्व कार्यालय डडेल्धुराद्वारा आठ महिना अवधिमा २० करोड बढी राजश्व संकलन

डम्बर निदाल, डडेल्धुरा आन्तरिक राजश्व कार्यालय डडेल्धुराले चालु आर्थिक वर्षको आठ महिना अवधिमा २० करोड बढी राजश्व संकलन गरेको छ । डडेल्धुरासहित सुदूरपश्चिम प्रदेश अन्तर्गतका बैतडी, दार्चुला, बझाङ्ग, डोटी, अछाम र बाजुरा जिल्ला पनि कार्य क्षेत्र रहेको आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको फागुन मसान्त सम्म २० करोड बढी राजश्व संकलन गरेको हो । आन्तरिक…