सहुलियत मूल्यमा नेपाल टेलिकमको इन्टरनेटमा आधारित ‘एनटी टिभी’ सेवा शुरु

कुन सेवा लिँदा कति शुल्क ? नेपाल टेलिकमले इन्टरनेटमा आधारित टेलिभिजन ‘एनटी टिभी’ सेवा शुरु गरेको छ । एउटै तारमार्फत ग्राहकलाई विभिन्न सेवा दिने उद्देश्यले टेलिकमले एनटी टिभीको शुरुआत गरेको हो । एनटी टिभी सेवाको शुक्रबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले शुरुआत गर्नुभयो । टेलिकमले उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको फाइबरमार्फत एनटी…