आइएमई जनरल इन्स्योरेन्सको थप १ शाखा सञ्चालनमा

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले कम्पनीको ३३औं शाखा काठमाडौंकोे टेकूस्थित अम्बे कम्प्लेक्समा संचालनमा ल्याएको छ । यही फाल्गुण २९ देखि उक्त शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाइँले गरेका हुन् । उक्त अवसरमा कम्पनीको सञ्चालक समितिका अध्यक्ष हेमराज ढकाल तथा अन्य सञ्चालक समितिका सदस्यहरूको उपस्थिति रहेको थियो । समारोहमा स्थानीय उद्योगी, व्यापारीहरू लयागत विभिन्न बैंक, वित्तीय…