चीन र भारतको पर्यटक तान्न फेब्रुअरीमामा पर्यटन मेला

काठमाडौंमा आगामी फेब्रुअरी २१ र २२ तारिखमा पर्यटन मेलाको आयोजना गरिने भएको छ । मेला चीन र भारतको पर्यटक तान्ने उद्धेश्यले आयोजना गर्न लागिएको हो । प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा)ले नेपालमै पहिलोपटक त्रिपक्षीय पर्यटन मेला आयोजना गर्ने भएको हो । ’नाइस’ नेपाल इन्डिया चाइना एक्स्पो नाम राखिएको मेलामार्फत त्रिपक्षीय फाइदा हुने पाटाका प्रमुख कार्यकारी…