■ पुनहरि बेल्बासे, भैरहवा सिभिल बैंक लिमिटेडले नेपालमै पहिलो पटक एन्युटी डिपोजिट निक्षेप योजना ल्याएको छ । २०६७ सालमा स्थापना भएको सो बैंकले हाल ९६ ओटा शाखा, ६२ ओटा एटिएम सञ्चालन गरी सेवा प्रदान गर्दै आएको छ । ८४ अर्ब लगानी रहेको बैंकले ३ लाख २२ हजार सेवाग्राही आबद्ध रहेको प्रादेशिक कार्यालय भैरहवाका प्रमुख किरण…