नेपालस्थित विभिन्न देशका अवैतनिक वाणिज्यदूतहरूले आफूूहरूलाई नियुक्त गर्ने राष्ट्र र नेपालसँगको सम्बन्धलाई सुुमधुुर तुल्याउन सेतुुका रुपमा लागि पर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपालमा राजदूतावास नभएका ४६ देशका अवैतनिक वाणिज्यदूतहरूले आफूले प्रतिनिधित्व गरेको देश र नेपालका साझा चासो र हितका विषयलाई केन्द्रमा राखेर काम गर्ने दृढता व्यक्त गरे । राजधानीमा भएको अनरेरी कन्सुलर कप्र्स नेपाल…