अन्त:शुल्क बापतको १ अर्ब ४४ करोड नतिर्ने दाउमा गोर्खा ब्रुअरी

गोर्खा ब्रुअरी सरकारलाई तिर्नुपर्ने अन्त:शुल्क बापतको १ अर्ब ४४ करोड नतिर्ने दाउमा छ । कर नतिर्ने भन्दै विभिन्न शक्ति केन्द्र धाउँदै आएको गोर्खा ब्रुअरीलाई सर्बोच्चले गतिलो झापड दिएको छ । गोर्खा ब्रुअरीले राज्यलाई तिर्नुपर्ने अन्तःशुल्क विगत ५ बर्षदेखि तिरेको छैन । कम्पनीले कार्यालयले निर्धारण गरेको अन्तःशुल्कविरुद्ध पाँच वर्षयता फरक–फरक अदालतमा मुद्दा दायर गरेर अटेरी गर्दै…