भेरी–बबईको जिम्मा रमण कन्स्ट्रक्सनलाई किन ?

सरकारले भेरी बबई ड्राइभर्सन आयोजनाको ठेक्का रमण कन्स्ट्रक्सनलाई दिन लागेको छ । निर्माण कम्पनी रमण कन्स्ट्रक्शनले गर्ने कामको गुणस्तरका विषयमा प्रश्न उठिरहेका बेला सरकारले भेरी–बबईको बाँकी काम गर्न ठेक्का दिन लागेको हो । निर्माण कम्पनी रमणले हुलाकी राजमार्ग, धरहरालगायतका काम गरिरहेको छ । कामै नगर्ने कम्पनीलाई राष्ट्रिय गौरवको आयोजना जिम्मा लगाउँदा जोखिम बढ्ने सरोकारवालाको गुनासो…