‘खाद्य’ले दशैंमा खसी, बोका र च्याङ्ग्रा बिक्री नगर्ने

अनलाइनमार्फत बुकिङ रकम उपभोक्तालाई फिर्ता गरिँदै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जेनजी आन्दोलनका कारण यसवर्ष दशैंमा खसी, बोका र च्याङ्ग्रा बिक्री नगर्ने भएको छ । कम्पनीले सडक अवरोध र असुरक्षित पशु आपूर्तिको अवस्थाले गर्दा व्यवस्थापनमा समस्या परेपछि खसी, बोका र च्याङ्ग्रा बिक्री नगर्ने भएको हो । आन्दोलनअगाडि करिब दुई हजार खसी-बोका र च्याङ्ग्रा खरिद…