शेयर लगानीकर्ताले ३५ अर्ब ४० करोड गुमाएको बर्ष २०७५

२०७५ शेयर बजारका लगि निकै उतारचढावको बर्ष बन्यो । त्यस बर्ष लगानीकर्ताले ३५ अर्ब भन्दा बढी गुमाउन पुगे भने नेप्सेमा पनि झण्डै एकसय अंकको गिरावट देखियो । शेयर बजारका विषयमा पुरै बर्ष अर्थमन्त्री डा. युवराज खतिवडा आलोचित बनिरहे । शेयर बाजरमा वर्ष २०७५ लगानीकर्ताकालागि सुखद् रहन सकेन् । २०७५ बैशाख २ गते १ हजार २…