पशु व्यवसायमा सरकारी अवरोध हटाउन माग

नेपाल पशुपंक्षीजन्य व्यवसायी संघले पशु व्यवसायमा सरकारी अवरोध हटाउन सरकारसमक्ष माग गरेका छन् । सरकारले गत फागुन ३ गतेदेखि पशु व्यवसायमा अवरोध गरेको हो । संघले सरकारले अवरोध नहटाए आमरण अनशनसम्म बस्ने चेतावनी दिएको छ । ऐन तथा कानून परिवर्तन गर्दा सरोकारवाला पक्षहरुसँगको सहमतिमा मात्रै गर्नुपर्ने पनि संघले जनाएको छ । संघले भारतको पशु चिकित्सकले…