सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदले अर्थमन्त्री डा.युवराज खतिवडाको राजीनामा माग गरेका छन् । शुक्रबार नेकपाका सांसद मेटमणि चौधरीले अर्थमन्त्री डा.खतिवडालाबाट जनताले आशा गर्ने ठाउँ नरहेको र जनताका माग सम्बोधन हुन नसक्ने भन्दै राजीनामा मागेका हुन् । शुक्रबार राजधानीमा भएको प्रदेश ५ का सांसद र प्रधानमन्त्रीसँगको छलफलमा सांसद चौधरीले अर्थमन्त्री खतिवडाकै कारण चुनावअघि…