इन्जिनियरिङ्ग अध्ययन संस्थान, केन्द्रिय क्याम्पस पुल्चोकमा एनसेल प्रालिले विभिन्न तीन संकायमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरेको छ । युवा प्रतिभालाई प्रोत्साहन गर्दै राष्ट्रलाई दक्ष जनशक्ति विकासमा योगदान पुर्याउने व्यावसायीक सामाजिक उत्तरदायित्व पहलअन्तर्गत एनसेलले यी छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरेको बताएको छ । यस पहलअन्तर्गत, एनसेलले इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स् तथा…