कर नतिर्ने २७ जनाको नाम सार्वजनिक, यस्तो छ सूची !

ठूला करदाताको कार्यालयले कर नतिर्ने २७ जनाको नाम सार्वजनिक गरेको छ । मूल्य अभिवृद्धि कर र आयकर नतिर्ने ठूला २७ व्यवसायिक फर्मलाई सार्वजनिक सूचना जारी गरेर कार्यालयले कर तिर्न आब्हान गरेको हो । बारम्बार पत्राचार र फोन सम्पर्क गर्दासमेत बक्यौंता तिर्न नआएपछि कार्यालयले कर तिर्न सार्वजनिक सूचना जारी गरेको एक अधिकारीले बताए । कार्यालयले सार्वजनिक…