ग्लोबल आइएमईले शेयरधनीलाई २० प्रतिशत बनस दिने

ग्लोबल आइएमई बंैकको एघारौँ बार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले आ.व. ०७३/७४ को वितरणयोग्य मुनाफा तथा सञ्चित मुनाफा समेतबाट आफ्ना शेयरधनीलाई २० प्रतिशत लाभांश (१० प्रतिशत बोनस र १० प्रतिशत नगद) वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ । बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गरेपछि बैंकको चुक्ता पूँजी रु. ८ अर्ब ८८…