तीन महिनामा व्यापारघाटा साढे २ खर्ब पुग्यो

तीन महिनामा व्यापारघाटा झन्डै साढे २ खर्ब पुगेको छ । भन्सार विभागको तथ्यांकमा चालू आर्थिक वर्षको पहिलो तीन महिनामा व्यापारघाटा २ खर्ब ३४ अर्ब ७५ करोड नाघेको हो । यसले व्यापारघाटा नियन्त्रणका निम्ति सरकारले गरेको प्रयास असफल भएको पुष्टी हुन्छ । विभागको तथ्यांकअनुसार पहिलो त्रैमासिकमा २ खर्ब ८० अर्ब ६६ करोड ४ लाख रुपैयाँ बराबरको…