नेपाल पोल्ट्री तथा लाइभस्टक अन्तराष्ट्रिय प्रदर्शनी सम्पन्न

नेपालमा पहिलो पटक आयोजना गरिएको नेपाल पोल्ट्री तथा लाइभस्टक अन्तराष्ट्रिय प्रदर्शनी आइतबार सकिएको छ । राष्ट्रिय योजना आयोगका सदस्य डा प्रभु बुढाथोकीले एक कार्यक्रमकाबीच प्रदर्शनीको समापन गरेका हुन् । सो अवसरमा डा बुढाथोकीले अबको समय स्वच्छ मासु उत्पादनको रहेको बताउँदै उत्पादनसँगै गुणस्तरलाई पनि ख्याल गर्नुपर्ने आजको आवश्यकता रहेको बताए । विदेशमा नेपालको जिन लगेर अत्याधुनिक…