ग्लोबल आइएमई बैंकले नेपालमै पहिलोपटक भाइबरमार्फत बैंकिङ सेवा सुरु गरेको छ । उक्त भाइबर बैंकिङ सेवामार्फत ग्राहकले सहज रुपमा आफ्नो मोबाइल, ल्यापटप, ट्याबलेट, कम्प्युटर लगायतबाट बैंकिङ सेवाको बारेमा जानकारी लिन सक्ने सो बैंकले जानकारी दिएको छ । भाइबर बैंकिङ सेवा लिनको लागि बैंकका ग्राहकको मोबाइल नम्बर उक्त बैंकको ‘ग्लोबल स्मार्ट मोबाइल बैंकिङ सेवा’मा रजिष्टर गरिएको…